Category: Malaysia

Malaysia Migrant Labor Nepal

ठगिएर गैरकानुनी हुन्छन्, झन् ठगिइन्छन् (Nepali)

मलेसियाका दुर्गम गाउँजस्ता लाग्छन्– ग्यान्टिङ हाइल्यान्डका केही पहाडी भूभाग । बिजुली बत्ती पनि नपुगेको र सडकको गतिलो सुविधासम्म नभएको यहाँको जमिन खोस्रेर वर्षौंदेखि बसेका धेरैजसो नेपाली गैरकानुनी कामदारको हैसियतमा कार्यरत छन् । तिनैमध्ये एक हुन्, ४१ वर्षीय टोप चलामी । बाग्लुङ दगा टुमडाँडा स्थायी घर भएका उनी १६ वर्षदेखि नेपाल फर्केका छैनन् । त्यसको एउटै […]

CONTINUE READING
Malaysia Migrant Labor Nepal

मलेसियामा ठगिँदै नेपाली कामदार (Nepali)

क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन् । त्यसैले फर्कन हतारिएका थिए । तर गैरकानुनी हैसियतमा भएकै कारण उनलाई घर फर्किन […]

CONTINUE READING
Malaysia Migrant Labor Nepal

सकसका ५६ दिन (Nepali)

२०७४-२०७४ असार ४ गते । चितवन गीतानगरस्थित घरबाट बुबाले एकै सासमा यति कुरा भन्नुभयो, ‘लौन के गर्ने ? त त्यहाँ छस् । के कसो गर्नुपर्ने हो तुरुन्तै बुझिहाल । सकेसम्म छिटो गर्नुपर्‍यो ।’ यति हतारिएको र मलिनो स्वरमा बुवा हत्तपत्ती बोल्नुहुँदैनथ्यो । उहाँको स्वर अक्सर गर्विलो हुने गथ्र्यो । फोन राख्नेबित्तिकै म सलङ भएँ । […]

CONTINUE READING
Malaysia Migrant Labor Nepal

The Cycle of Migration

FOLLOWING FATHER: After his father Man Bahadur Limbu returned from Malaysia, 20-year-old Prakash Limbu went to work as a migrant worker.

Man Bahadur Limbu went to Malaysia in 2002, hoping to escape poverty and war. He worked in a factory for four years and was allowed to visit his family only once, in 2004. He endured the burden of a loan, inhuman working conditions and separation from family. Man Bahadur, a fifth-grade dropout, ploughed his savings […]

CONTINUE READING