Month: September 2017

Migrant Labor Nepal

निर्बाध मानव तस्करी (Nepali)

पछिल्ला चार महिनामा मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मानव तस्करीको चंगुलमा परेका ८१ महिलालाई भारत र अन्य विभिन्न देशबाट उद्धार गर्‍यो । तर मानव तस्करीमा संलग्न एजेन्टको न पहिचान हुन सक्यो न कोही पक्राउ नै परे । यसको कारण एउटै थियो, उद्धार गरिएका कसैले पनि किटानी जाहेरी नगर्नु । मानव तस्करीको चंगुलमा परेर भारतका […]

CONTINUE READING
Malaysia Migrant Labor Nepal

मलेसियामा ठगिँदै नेपाली कामदार (Nepali)

क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन् । त्यसैले फर्कन हतारिएका थिए । तर गैरकानुनी हैसियतमा भएकै कारण उनलाई घर फर्किन […]

CONTINUE READING
India Migrant Labor

Where dreams become mirage

The story published in Samakalika Malayalam Weekly, belonging to The New Indian Express Group, portrays the sordid tales of Indian women domestic workers who were trafficked to Gulf countries and subjected to forced labour. The story tells the sufferings of five domestic workers who suffered a lot in the foreign land and had to flee […]

CONTINUE READING
Malaysia Migrant Labor Nepal

सकसका ५६ दिन (Nepali)

२०७४-२०७४ असार ४ गते । चितवन गीतानगरस्थित घरबाट बुबाले एकै सासमा यति कुरा भन्नुभयो, ‘लौन के गर्ने ? त त्यहाँ छस् । के कसो गर्नुपर्ने हो तुरुन्तै बुझिहाल । सकेसम्म छिटो गर्नुपर्‍यो ।’ यति हतारिएको र मलिनो स्वरमा बुवा हत्तपत्ती बोल्नुहुँदैनथ्यो । उहाँको स्वर अक्सर गर्विलो हुने गथ्र्यो । फोन राख्नेबित्तिकै म सलङ भएँ । […]

CONTINUE READING