Author: Dinesh Regmi

Migrant Labor Nepal

Legal deadline problems for migrants workers (Nepali)

हदम्यादको झमेला वैदेशिक रोजगार ऐन तथा नियमावली र व्यवसायीको आफ्नै नियमका कारण कैयौं कामदारहरू आफूले पाउनुपर्ने क्षतिपूर्ति तथा आर्थिक सहायताबाट वञ्चित भएका छन् । वैदेशिक रोजगारीमा जाने बेला जानकारी नदिइने त्यस्ता थरीथरीका हदम्यादले कामदारहरू झुक्किने गरेका छन् । वैदेशिक रोजगारीमा जाँदा कामदारलाई समस्या परे कुन निकायमा उजुरी/निवेदन दिने र त्यसको हदम्याद कति हुन्छ भन्ने जानकारी […]

CONTINUE READING
Migrant Labor Nepal

Human trafficking and foreign employment (Nepali)

वैदेशिक रोजगारीभित्रको मानव बेचबिखन देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र दुई मिनेटको पैदल दूरीका पर्छन्– श्रम तथा रोजगार मन्त्रालय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय । श्रम मन्त्रालयले हेर्न एक महत्त्वपूर्ण क्षेत्रमध्ये वैदेशिक रोजगार छ भने महिला मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण । श्रम मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार ऐन र महिला मन्त्रालय अन्तर्गत मानव […]

CONTINUE READING
Migrant Labor Nepal

राहतमा विभेद (Nepali)

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत लिएर इसुवा साफी बिदा हुन धनुषाको नवाखोर पर्साई–२ स्थित घर पुग्छन् । कतार जान लागेका उनले जहाजको टिकट पनि लिइसकेका हुन्छन् । ३२ वर्षीय साफी घरमा भेटघाट गरेर काठमाडौं फर्किन ‘नाइट बस’ को टिकट पनि किन्छन् । राजधानी नफर्किंदै अचानक उनलाई घरमै ज्वरोले च्याप्छ । परिवारले उपचारका लागि छिमेकी दरभंगा […]

CONTINUE READING